Tuesday, January 26

रिया चक्रवर्तीलाई आफ्नो प्रेमीका भएको भन्दै अंगोलोमा बेरिएका यि तस्विर शेयर गर्ने ह्याण्डसम को हुन्

January 8, 2021 73

काठमाडौँ । सुशान्त सिंहकी प्रेमीकाको परिचय पाइसकेकी बलिउड सुन्दरी नायिका रिया चmक्रवर्तीलाई आफ्नो प्रेमीका भएको भन्दै इस्टाग्राममा तस्विर पोष्ट गरेका राजीव लक्ष्‍मणले माफी मागेका छन् । रोडीज फेम राजीव लक्ष्‍मणले इस्टाग्राममा २ वटा तस्विर शेयर गर्दै आफ्नी प्रेमीका भएको भन्दै क्याप्सन समेत लेखेका छन् ।

रिया आफ्नी प्रेमीका भन्दै इस्टाग्राममा उनले पोस्ट गरेको क्याप्सनका कारण उनले आफ्नो शब्द चयन अत्यन्तै खराब भएको भन्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने समेत उल्लेख गरेका छन् ।

तस्विरमा रिया राजीवमा अंगोलोमा बेरिएको स्पष्ट देख्न सकिन्छ । राजीवले अहिले उक्त पोष्ट हटाइसकेका छन् । राजीवनले उक्त तस्विर हटाउँदै लेखेका छन् मैले शब्द चयन गर्न नजानेकोमा माफी चाहान्छु । रिया मेरो एउटा असल साथी हुन् ।

प्रतिकृया दिनुहोस्