Saturday, January 23

मेक्सिकोमा ढल सफा गर्दा भेटिएको मानवभन्दा ठूलो ‘मुसा’ मानिसहरूमा त्रास ( भिडियो सहित )

January 8, 2021 65

यस घटनासँग सम्बन्धित एउटा भिडियो सोशल मिडियामा धेरै भाइरल भइरहेको छ जसमा मेक्सिको का सरसफाई कामदारहरूले मुसा सफा गरिरहेका छन्।

मेक्सिको शहर: ल्याटिन अमेरिकी देश मेक्सिकोमा मानिसहरू भन्दा ठूलो आकारको ‘मुसा’ भेटिए पछि एक पटक त्यहाँ सरसफाई गर्ने कर्मचारी का बीचमा त्रास बढेको थियो । जब उनलाई थाहा भयो कि यो नक्कली मुसा हो भने, तव उनि त्रास मुक्त भए । वास्तवमा, मेक्सिकोमा केहि सरसफाई कर्मचारिहरु एक नाली को सरसफाई गर्दै थिए।

त्यसपछि उसले अचानक यस्तो चीज देख्य जसले उसको सास रोकिदियो। उसको अगाडि एउटा मुसा थियो जसको उचाई मानव भन्दा ठूलो थियो।

जब सफा गर्नेहरूले मुसालाई होशियारीसाथ जाँच गरे, तब यो फेला पर्‍यो कि त्यो नक्कली मुसा हो र कसैले यसलाई हलवीन चाड मनाउनको लागि निर्माण गरेको हो भने।

मुसाको विशालता देखेर सरसफाई कर्मचारुहरु डराएका थिए

रिपोर्ट को अनुसार यो मुसा वर्षा को बाढीमा बगेर नालीमा पुग्यो र त्यहि रहिरह्यो । देख्नमा एकदम वास्तविक देखिएको कारण एकपटक सफाई कर्मचारीहरू को दिमाग ले किही सोच्ने सकेनन वास्तविक कुरा के हो भनेर ।

A Giant #Rat (Halloween Prop) found in #Mexico by sewerage workers who were cleaning 22 tons of trash from the city’s drainage system.
note: not an actual live animal – and is actually a Halloween prop. pic.twitter.com/ISZcpKEON4

— Arabian Daily (@arabiandaily_) September 23, 2020

प्रतिकृया दिनुहोस्