Sunday, January 24

BREAKING : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा आउने मिति तोक्यो !

January 9, 2021 65

BREAKING : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा आउने मिति तोक्यो !
कोभिड–१९ ले गर्दा विद्यार्थीको कूल सय पूर्णाङ्कमा ४० प्रतिशत अंक भारको परीक्षा लिइएको हो । सम्बन्धित विद्यालयको आन्तरिक मूल्यांकन २० प्रतिशत र कक्षा ११ को विषयगत प्राप्तांक ४० प्रतिशत रहेको छ ।‘सम्बन्धित विद्यालयले विद्यार्थीको डाटा, सिम्बोल नम्बर भरेको हुँदा उल्टोपाल्टो देखिएकाले इन्ट्री गर्ने काम ढिलो भएको छ,’ बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले भने, ‘इन्ट्री सकिएलगत्तै रुजु गरिनेछ । सकेसम्म पुसभित्र नत्र माघ पहिलो साता नतिजा सार्वजनिक हुनेछ ।’
पुरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्