Tuesday, January 26

छि: छि: बाउ छोराले एउटै महिलासंग….. बुहारी भन्छिन् ‘अब सासु भनौं की सौता ?’ (भिडियो हेर्नुस्)

January 9, 2021 109

ओखलढुंगा । सुन्दा पनि पत्याउने नसकिने घटना घटेको छ ओखलुंगामा । ओखलढुंगाको थाक्ले भन्ने ठाउँमा छोराको सम्बन्ध सौतेनी आमासंग रहेको कुरा जब बुहारीले थाहा पाईन् तब उनले गाउँलेहरुलाई भनिन् । उनको कुरा गाउँलेहरुले पत्याएनछन् । तर जब गाउँलेहरुले बुहारीको कुरा पत्याएनन् तब ती सौतेनी आमा छोराको सम्बन्धले अझैं खुलेरै नाता कायम गर्नमा सफल हुँदै गएछ ।

श्रीमतीको निधन भएपछि छोराछोरी स्याहार गर्न भनेर बाउले विवाह गरेर ल्याएकी सौतेनी आमालाई छोराले भगाइदिएका छन् । घरमा एक महिनाकी सुत्केरीको बिचल्ली भएको छ । ससुराले विवाह गरेर ल्याए पछि सासु बनेकी उनै महिला अहिले बुहारीको सौता बनेकी छन् । बुहारी भन्छिन् अब सासु भनुँ की सौता ?

आफ्नै श्रीमानको सम्बन्ध जब सौतेनी सासुसंग रहेको कुरा बुहारीलाई थाहा भएछ तब ती बुहारीले पहिला त सासु र श्रीमानलाई धेरै ने सम्झाईछन् । तर ती आमा छोराले बुहारीको कुरा नसुनेपछि गाउँलेलाई उनले आफ्नो घरको त्यस्तो घिनलाग्दो कुरा भन्न बाध्य भएकी रहिछन् ।

यो कुरा त्यही गाउँका एक जनाले भनेका हुन् । ती छिमेकीका अनुसार ती आमा र छोराको सम्बन्धको शुरुवात यसरी भएको रहेछ ।

प्रतिकृया दिनुहोस्