Saturday, January 16

लाखौंमा कारोबार भइरहेको सुनको मूल्य आज अचम्मीत पार्ने किसिमले यस्तो भयो !

January 9, 2021 41

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ सयले बढेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रहेको छ । त्यसैगरी विहिबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्