Tuesday, January 26

साह्रै दुखद खबर : एकाविहानै अस्पतालमा आ:गला:गी हुँदा १० नवजात शिशूको मृ:त्यु !

January 9, 2021 408

काठमाडौं, २५ पुष । भारत महाराष्ट्रको एक असपतालमा शनिबार बिहान भएको आगलागीमा परि १० नवजात शिशुको मृ:त्यु भएको छ । समाचार एजेन्सी (एएनआई)का अनुसार सिक न्यू ब्रोन केयर युनिट (एसएनसीयू )मा शनिबार बिहान २ बजे आ:गला:गी भएको हो । अस्पतालको युनिटमा १७ नवजात शिशू रहेकामा ७ शिशू भने स:कु सल उ:द्धार गरिएको बताइएको छ । एक नर्सले अस्सपतालमा धुँ:वा देखेपछि आ:गो लागेको पत्तो लागेको थियो । त्यसलगत्तै अस्पताल प्रशासनलाई खबर दिइएकाले ७ शिशूको ज्या:न बचाउन सफल भएको अस्पतालले जनाएको छ । मृ:त्यु हुने सबै शिशू ३ महिना भन्दा कम उमेरको भएको बताइएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सन् २०२०को अन्तिमसम्म खोप तयार हुन सक्ने विश्वास व्यक्त गरेको छ । मंगलबार डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले मंगलबार यस वर्षको अन्तिमसम्ममा खोप आउन सक्ने आशा रहेको बताएका हुन् । गेब्रेयेससले खोप उपलब्ध भएसँगै समान वितरणका लागि विश्वभरका नेताहरुले सद्भाव र राजनीतिक प्रतिबद्धता जनाएको पनि उल्लेख गरेका छन् । ग्रेबेयेससले खोपको विषयमा थप व्याख्या भने गरेका छैनन् । कोरोनाविरुद्धको खोप निर्माणका लागि डब्ल्यूएचओले कोभ्याक्स कार्यक्रम अघि सारेको छ । यो कार्यक्रम अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर दुई अर्ब डोज खोप वितरण गर्ने लक्ष्य लिइएको छ । अहिले धेरै खोपहरु अन्तिम चरणको क्लिनिकल परीक्षणका क्रममा छन्

प्रतिकृया दिनुहोस्