News

आज देखि दमकमा लकडाउन कडा अब घरबाट बाहिर निस्किन नपाइने

दमक । प्रदेश एकमा कोरोनाका सन्क्रमितको संख्या बढेसगै झापाको दमक बजारमा किनमेल र बाहिर हिड्डुलमा थप कडाइ गरिएको छ । नगरपालिकाले आज सार्वजनिक सूचना प्रकासित गर्दै हरेक बुधबार र सनिवार मात्रै ११ बजेदेखि २ बजे सम्म अत्यावश्यक किनमेलका लागि समय निर्धारण गरिएको जनाएको छ । के के छ सूचनामा हेर्नुस् जस्ताको तस्तै

Related Articles

Back to top button
Close