News

जन्मिएको तीन महिनामै अपाङ्ग भएकी ८ वर्षीया छोरीलाई काखमा लिदै आमा

काठमाडौ, बैशाख १९ – जन्मिएको तीन महिनापछि शारीरिक अपाङ्गता भई ओछ्यान परेकी झापाको कमल गाँउपालिका–७, मनमाया फियाकका ८ वर्षीया छोरी प्रिती । आर्थिक अवस्था कमजोर भएको र नागरिकता नहुदाँ पीडित परिवार राज्यको सुविधाबाट समेत बञ्चित हुँदै आएका छन्।

Related Articles

Back to top button
Close