Tuesday, January 19

कालिञ्चोक दर्शन गर्न गएकी महिलाको बाटोमै मृ’त्यु

January 9, 2021 87

प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएकी एक तिर्थालु महिलाको चिसोका कारण मृ’त्यु भएको छ।मकवानपुर घर भएकी ३३ वर्षिया एक महिलाको चिसोका कारण मृ’त्यु भएको हो। कालिञ्चोक भगवती दर्शन गर्न गएकी उनको शनिबार बिहान मृ,त्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय दोलखाकी ईन्सपेक्टर रुक्सा बज्राचार्यले जानकारी दिइन्।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रतिकृया दिनुहोस्