News

कोरोना भाइरसविरुद्धको भ्याक्सिनले सफलता पाए एक सय मिलियन डोज उत्पादन गरिने

१९ बैशाख २०७७, शुक्रबार लण्डन । बेलायतका वैज्ञानिकहरु को’रोना भाइरस संक्रमणको भ्या’क्सिन परीक्षणमा व्यस्त छन् । यदि को’रोनाविरुद्धको भ्या’क्सिनले काम गर्यो भने गर्मी महिनाको सुरुमा नै थाहा हुने वैज्ञानिकहरुले बताएका छन् ।गत हप्ता अक्सफोर्ड विश्वविद्यालयको खोप टोलीले को’रोना भाइरस संक्रमणवि’रुद्धको भ्या’क्सिन मानवमा परीक्षण गर्न सुरु गरेको छ । उक्त टोलीले अहिले खो’पको विशाल रो’ल आउटको लागतका लागि फ’र्मास्यूटिकल विशाल ए’स्ट्राजेनेकासंग सम्झौता गरेका छन् ।

यदि गत हप्ता मानवमा परीक्षण गरिएको भ्या’क्सिनको ट्रा’यलले सफलता हा’सिल गरेमा यो वर्ष कम्पनीले एक सय मिलियन डो’ज उत्पादन गर्ने जनाएको छ । अक्सर्फोर्ड युनिभर्सिटीका मे’डिसिनका रे’गियस प्रो’फसर जोन बलले भनेका छन्, ‘सयौं स्वयंसेवकहरुलाई प्र’योगात्मक इ’न्जेक्सन दिइसकेको छ ।’ उनले अगाडि थपे, ‘टोलीले जुनको मध्यसम्म केही ठोस नि’काल्ने गरी काम गरिररहेको संकेत दिएको छ ।’भ्या’क्सिन परीक्षणले सफल भएमा मानिसहरुको जी’वन को’रोनाबाट मु’क्त भएर पहिलेको सामान्य जीवनमा फर्कनको लागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरुले जनाएका छन् ।

भ्या’क्सिन परीक्षण ८० प्रतिशत सफल भएको अक्सफोर्ड प’रियोजनाका प्रमुख अनुसन्धानकर्ता प्रोफेसर सारा गिलबर्टले बताएका छन् ।जोनसनले बीबीसी टुडेको कार्यक्रममा एस्ट्राजेन्कासंगको साझेदारीले यसलाई छिटोे बाहिर ल्याउन सकिन्छ भन्ने कुरा सुनिश्चित गर्दछ । ए’स्ट्राजेनेकाका बास्क पा’स्कल सो’रियटले खोपमा लगानी गर्नु भनेको जो’खिमपूर्ण रहेको र यसलाई म’हामारीबीच लागत मूल्यमा आ’पूर्ति गरिने बताउनुभयो।

Related Articles

Back to top button
Close