Intresting

दुनियाँकै अनौठो बिरालो : जस्लाई देख्दा लाग्छ डर (५ फोटो सहित )

काठमाडौं, २ चैत । दुनियामा घर पालुवा जन्तु जनावरहरु धेरै क्युट अनि माया लाग्दा हुन्छ । जस्लाई हामीलाई देख्दै माया लाग्छ । सोहि मध्ये बिरालो पनि एकदमै राम्रा अनि माया लाग्दा हुन्छन् । कहि कतै कालो रंगको बिरालो हुन्छ । कालो भएपनि त्यसमा क्युटनेस चाहि देखिन्छन् । तर आज हामी तपाईहरुलाई यस्तो बिरालोको बारेमा जनाकारी दिन गईरहेका छौं ।

जो माया लाग्दो भनाई डरलाइदो रहेको छ । स्विजरल्याण्डको रुटीमा एक ४७ वर्षकी सान्ड्राले उक्त बिरालोलाई पालेकी छीन् । ती डरलाग्दो बिरालोको६ वर्षको उमेर रहको बिरालोको सरीरमा एउटा पनि रौँ छैन र छाला चाउरीपरेर मुजामुजा परेको छ । जस्ले गर्दा उनलाई एकदमै डरलाग्दो देखिन्छ । खासमा ती बिरालोएक दुर्लभ रोगका कारण यस्तो भएको बताईन्छ । नाम ह्जभचमबल हो । तर अरु मानिसहरुले चाहीँ यसलाई एलियनको नामले पनि बोलाउँदछन् ।

६ वर्षको उमेर रहको बिरालोको सरीरमा एउटा पनि रौँ छैन र छाला चाउरीपरेर मुजामुजा परेको छ । जस्ले गर्दा उनलाई एकदमै डरलाग्दो देखिन्छ । खासमा ती बिरालोएक दुर्लभ रोगका कारण यस्तो भएको बताईन्छ । तल हेर्नुहोस तस्विर




Related Articles

Back to top button
Close