Tuesday, January 19

सुवर्ण अवसर ! साइप्रसमा भारी संख्यामा “महिला/पुरुष ” नेपाली कामदारको माग(पुरा जानकारी सहित)

January 9, 2021 41

साइप्रसमा भारी संख्यामा “महिला/पुरुष ” नेपाली कामदारको माग !/ कामको विवरण कम्पनी: Theo Employment & Travel Ltd.*Position: घरेलु सहयोगी / संख्या: 13 महिला/तलब रु. , 45,०38 *Position: कुक ए / कुक बी / संख्या: 5 पुरुष/तलब रु।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

१,8१,०१२कसरी आवेदन गर्ने अन्तर्वार्ता: २०77 पौष १ (१ December डिसेम्बर २०२०)/ थप जानकारीको लागि कृपया तल म्यानपावर कम्पनीलाई सम्पर्क गर्नुहोस्: जनशक्ति: ग्लोबल टेलेन्ट म्यानपावर प्रा. लिमिटेड/ठेगाना: समाखुशी, टाउनप्लानि,, काठमाडौं
फोन नम्बर: 4382823, 4365003पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

गोर्खाहरुले गौरवपूर्ण इतिहास स्थापित गरेको बेलायती सेनाको एक उच्च पदमा नेपाली युवतीले सम्भवतः पहिलोपटक भर्ती हुने सौभाग्य पाएकी छन् ।भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् ।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवतः यो नै अहिलेसम्मको उच्च दर्जा हो ।अंशु कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन् । गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएका छन् ।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

उनका आफन्त समेत पर्ने साउथ इष्ट रिजनल तमु धिं उपाध्यक्ष एवम् तमु धिं यूके सल्लाहकार योगेश गुरुङका अनुसार, अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरेकी छन् ।शनिबार मात्रै तालिम पूरा गरेकी उनले क्याप्टेन पदको फुली लगाएकी छन् ।पुरा सम्पर्क र जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇

प्रतिकृया दिनुहोस्