Friday, January 15

अत्यन्तै दुखद खबर: बस ट्रक एक आपसमा सँग ठोक्किँदा ३७ जनाको मृत्यु, १९ जनाको अवस्था गम्भीर, मृतकप्रति #RIP लेखौ र घाईतेहरुको स्वास्थ्य लाभको कामना गरौ ।

December 28, 2020 154

अत्यन्तै दुखद खबर: बस ट्रक एक आपसमा सँग ठोक्किँदा ३७ जनाको मृत्यु, १९ जनाको अवस्था गम्भीर, मृतकप्रति #RIP लेखौ र घाईतेहरुको स्वास्थ्य लाभको कामना गरौ ।
क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृ’त्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ ।

क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गरी प्रसारित समाचारमा भनिएको छ,

“एक यात्रुबाहक बस ट्रकसँग ठोक्किँदा कम्तीमा ३७ जनाको मृ’त्यु भएको छ भने घ’टनामा अन्य १९ यात्रु गम्भीर घाइते भएका छन् ।

बस ट्रकसँग ठा’क्किएपछि सडकबाट केही तल खोल्सामा खसेको र अधिकांश यात्रुको घ’टनास्थलमा नै मृत्यु भएको बताइएको छ । घ’टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्