News

जुम्ल्याहा बच्चा जन्माएर २१ बर्षकी आमा बितिन् । बच्चाहरुको यस्तो बिचल्ली, सबैले शेयर गरौं

जुम्ल्याहा बच्चा जन्माएर २१ बर्षकी आमा बितिन् । बच्चाहरुको यस्तो बिचल्ली, सबैले शेयर गरौंदैव पनि कति निष्ठुरी । किन गरिबलाई नै चोट माथि चोट दिन्छौ, भगवान् । किन, यि जुम्ल्याहा नानीहरु जन्मेको ११ दिनमै उनीहरुबाट आमाको ममता खोस्यौ ? किन ज्याला मजदुरी गरेर खाने यि सोझा बुवालाई चोट माथि चोट दियौं ? प्रश्न सोध्छु, तर उत्तर पाउंदिन् । जब मैले थाहा पाएं, जुम्ल्याहा नानीहरु पाएको केहि दिनमै २१ बर्षकी आमा बित्नु भयो रे । ती दुई नानीहरुलाई दुध खुवाउने पैसा पनि छैन रे, भन्ने कुरा । कुदेर ती नानीहरु भए ठाउंमा पुगि हाले । नानीहरुको लागि दुध र औषधी उपचारका लागि एक आर्थिक सहयोग लिएर ।

Related Articles

Back to top button
Close