Tuesday, January 26

उ’मेशको श’व पु’रै सु’न्नि’एको, दे’व्रे हातमा धा’रि’लो ह’ति’यार प्र’हार ग’रे ज’सरी छि’या’छि’या पा’रिएको थियो

January 10, 2021 75

२५ पुष २०७७, शनिबार काठमाडौं : राजधानीको टो’खामा ए’क दम्पत्तीको शं’कास्पद अवस्थामा श’व भेटिएको छ। बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदीक्षा गिरी मृ’त अवस्थामा भेटिएका हुन्। टोखास्थित ग्रान्ड भिल्लामा अ’पार्टमेन्टमा बस्दै आएका केसी दम्पतीलाई शुक्रबार राति प्रहरीले मृ’त अवस्थामा फे’ला पा’रेको महानगरीय प्रहरी प’रिसर टेकुका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए। प्रहरीलाई स्था’नीयले खबर गरेपछि घ’टनास्थल पु’गेर मु’चुल्का उ’ठाएको थियो।

प्रहरी घ’टनास्थलमा पुग्दा उमेशको श’व खा’टमा थियो भने सुदीक्षाको श’व झु’ण्डि’एको अवस्थामा थियो। डीएसपी विष्टका अनुसार उमेशको टा’उकोमा ग’म्भी’र चो’ट देखिन्छ। घ’टना’स्थल नजिकै ढुं’गा फे’ला परेको छ। ‘हामीले श’वको मु’चुल्का उ’ठाएर पो’ष्ट’मा’र्ट’म’का लागि टि’चिङ पठाएका छौं। घ’ट’ना शं’कास्पद देखिए पनि के कारणले मृ’त्यु भएको भन्ने अ’वस्था छैन’, विष्टले भने,‘पो’ष्ट’मा’र्ट’म’को रिपोर्ट आएपछि मृ’त्युको कारण खु’ल्छ।’ प्रारम्भिक अनुसन्धानमा भने उमेशको ह’त्या गरेपछि सुदीक्षाले आ’त्म’ह’त्या गरेको आ’शंका गरिएको छ।

प्रहरीका अनुसार सदीक्षाको माइतीघर घ’टनास्थलबाट न’जिकै छ ।उमेशका आफन्तले प्रहरीलाई जानकारी दिए अनुसार उमेश दसैंको फू’लपातीका दिन अमेरिकाबाट नेपाल फ’र्किएका थिए। आगामी माघ १ गते उनी अमेरिका जाने त’यारीमा थिए। २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका उमेशले ग्रि’नकार्ड समेत पाएका थिए। उमेशको माइला दाजु हिमेशले घ’टना शं’कास्पद भएकाले प्रहरीले नि’ष्पक्ष छा’नबिन गर्नुपर्ने बताए। उनका अनुसार उमेशले स’गुन नामको कम्पनीमा ठूलो र’कम ल’गानी गरेका थिए।

उक्त ल’गानीको बारेमा स’मेत नि’कट केहीसँग उमेशको दू’री ब’ढेको थियो। हिमेशले भने,‘स’गुनमा उमेशको आठदेखि १० करोड रुपैयाँ ल’गानी थियो। उक्त लगानीबारे वि’वाद ब’ढेको पनि हो ।त्यही कारणले उसको ह’त्या भएको आ’शंका छ।’ आ’फू भाइसँग गत मंगलबार मात्रै खाजा खा’एर छु’ट्टिए पनि सम्पर्क नभएको उनले बताए। भा’इबुहारीबीच त्यस्तो कुनै पनि वि’षयमा ख’टपट नभएको हिमेशले बताए। बानेश्वर घर भए पनि बु’हारीको मा’इती नजिक पर्ने भएकाले उमेश टो’खामा अ’पार्टमेन्ट लि’एर बसेका थिए।

हिमेशका अनुसार उमेशको का’नबाट र’ग’त ब’गी’रहेको थियो। धा’रिलो ह’तियार प्र’हार ग’रे’र ह’त्या ग’रेको आ’शंका हिमेशको छ। ‘भाइको श’व पु’रै सु’न्निएको छ। दे’व्रे हातमा धा’रिलो ह’ति’यार प्र’हा’र गरे जसरी छि’या’छि’या पा’रिएको देखिन्छ’, हिमेशले भने, ‘बुहारीको कतै पनि घा’उ चो’ट छैन। झु’ण्डि’एको श’व घुँ’डा’ले टे’के’को अ’वस्थामा थियो।’ प्रहरीले यो घ’ट’नालाई लिएर सु’दीक्षाको दिदी श’र्मिलालाई समेत सो’धपुछ गरेको छ। उनले घ’टना थाहा पा’एर पनि १२ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराएको विषयमा सो’धपुछ ग’रेको प्रहरी उच्च स्रोतले बतायो ।

उमेश द’म्पत्ती जुन अ’पार्टमेन्टमा ब’स्थे घ’ट’नास्थलमा प्रहरीले मु’चुल्का उ’ठाउँदा उ’क्त अ’पार्टमेन्टको प’छाडिको ढो’काको चु’कु’ल फो’डि’एको अवस्थामा छ। प्रहरीले उक्त अ’पार्टमे’न्टको सी’सी’टी’भी फु’टेज हे’र्दा समेत त्य’स्तो शं’कास्पद केही प्र’माण भे’टेको छै’न।

प्रतिकृया दिनुहोस्