Tuesday, January 26

लण्डनमा आ’त्मह’त्या गरेका बद्रीको अ’न्तिम फेसबुक स्टाटसले सारा नेपाली रु’वायो

January 11, 2021 87

लन्डन। विगत केही वर्षदेखि बेलायतमै रहेका गायक/कलाकार बद्री केसीले आ’त्म’ह’त्या गरेका छन् ।लण्डनको ए’जवेरमा बस्दै आएका ३२ वर्षीय केसी रुखमा झु’ण्डि’ए’को अवस्थामा शनिबार बिहान श’व प्राप्त भएको लण्डनस्थित उनकै सहकर्मी राम थपलियाले जानकारी दिए ।शुक्रबार दिउँसो करिब पौने ४ बजे नि’राश भावको फेसबुक स्टाटस लेख्दै आफ्ना साथी, परिवार र संसारलाई नै ‘गु’डबाई’ लेखेका केसी आफै काम गर्ने स्थानीय मि’ल हि’ल स्कुलको हा’ताको सु’नसान ठाउँमा रुखमा झु’ण्डिएको अवस्थामा फे’ला परेका हुन् ।

शुक्रबार बिहान एघार बजे घरबाट नि’स्किएका उनको फेसबुक स्टाटस देखेपछि सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । बेलुका अबेरसम्म खो’जी गर्दा पनि उनी भेटिएका थिएनन् ।आ’त्म’ह’त्याअघि केसीले आफ्नो बैंक खातामा रहेको पैसा समेत परिवारका सदस्यलाई ट्रा’न्सफर गरेको पाइएको छ ।केसीको आ’त्म’ह’त्याको कारण स्पष्ट भइसकेको छैन । उनको श’व अहिले प्रहरीको नि’यन्त्रणमा छ र प्रहरीले यसबारे आफ्नो अनुसन्धान अघि बढाएको छ ।पोखरा घर भएका केसी झण्डै डेढ दशकअघि अध्ययनका लागि बेलायत आएका थिए ।

प्रतिकृया दिनुहोस्