Wednesday, January 27

आज पनि ह्वातै घट्यो सुनको भाउ

January 11, 2021 80

काठमाडौं : हिजो २३ सयले घटेको सुनचाँदीको मुल्यमा आज पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मुल्य प्रतितोला ८ सयले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ।यसअघि आइतबार छापावाला सुन तोलाको ९३ हजारमा कारोबार भएको थियो।त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार भइरहेको छ। आज चाँदीको मुल्यमा पनि तोलामा ४० रुपैयाले गिरावट आएको छ। आज चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्