सुनिता दुलाल विहे गदै, खुमनले संगै अन्र्तवार्तामा पोल खोल्दै एक अर्काको तारीफ गरे |
काठमाडौँ । भारतका चर्चित कमेडियन कपिल शर्मा बेला बेलामा विबादमा तानिने पात्र हुन् । आफ्ना सहकर्मी सुनिल ग्रोबरलाई विमानमा नै दुब्र्यबहार गरेको आरोपमा लामो समयदेखि विबाद खेपेर आलोचना बेहोरेका कपिलललाई मुम्बईस्थित अपराध अनुसन्धान विभाग ९सिआइयू०ले बयानका लागि बोलाएको हो ।गाडी चोरी आरोपमा पक्राउ गरेका व्यक्तिका बारेमा बयान दिन कपिललाई बोलाइएको भारतीय मिडियाले जनाएको छ । मुम्बईं प्रहरीका गाडी चोरी गर्दै स्वरूप फेरेर बेच्ने आरोपमा दीलिप छाबडिया नामका कार डिजाइनरलाई पक्राउ गरेको थियो। उनैले दिएको बयानका आधारमा कपिललाई थप सोधपुछका लागि बोलाइएको हो । कपिलका अनुसार दीलिपले भ्यान बनाउन भारू ५ करोड ७० लाख लिइसकेका छन्

Posted in भिडियो
प्रतिकृया दिनुहोस्