News

बैँकबाट दिदी लिएर घर फर्किदै गरेका भाइको मोटरसाइकल दु’र्घटना नि’धन, दिदी घा’इते

बाँके । बाँके जिल्लाको कोहलपुरमा गाडीले मोटरसाइकललाई गाडीले ठ’क्कर दिँदा एक जनाको ज्या’न गएको छ । दु’र्घटनामा एक महिला घाइते भएकी छन्।

कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह६३४१ नंको गाडीले ठ’क्कर दिँदा भे४प ७६२० नंको मोटरसाइकलमा सवार कोहलपुर –२ का २४ वर्षीय किरण भुसालको निधन भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ।

बाँकेको नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी र मोटरसाइकलले एनटिभी रोड क्रस गर्दैगर्दा जुधेका थिए । साँग्रिला डेभलपमेन्ट बैँक नेपालगञ्जमा २७ वर्षीया दिदी प्रतीक्षालाई लिन गएका किरणको मृ’त्यु भएको र घाइते।

प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो।

Related Articles

Back to top button
Close