Sunday, January 24

उमेश र सुदीक्षाको घरमा काम गर्ने महिला आइन मिडियामा, खुलाइन् केही बाहिर नआएका रहस्य (भिडियो हेर्नुस्)

January 11, 2021 76

काठमाडौ । काठमाडौँको टोका नगरपालिका–३ मा एक दम्पत्तिको रहस्यमय निधन भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अमेरिकामा बस्ने उमेश केसी छुट्टी मनाउन दसैंअघि काठमाडौं आएका थिए। उनी आइटी इन्जिनियर हुन्।

ललितपुर घर भएका ३४ वर्षीय उमेशले काठमाडौं फर्किएपछि टोखा नगरपालिका(३ ग्रान्डी भिलाको एक घर भाडामा लिए। २९ वर्षीया सुदीक्षाको माइती घर सुर्खेत हो। उमेश र सुदीक्षाको सन् २०१४ मा प्रेमविवाह भएको थियो।केही महिना नेपाल बसेका उमेशको केही दिनमै अमेरिका फर्किने योजना थियो।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

शुक्रबार राति आफ्नै कोठामा सुर्खेत पुर्खेउली घर भएका उमेश केसी र श्रीमती सदीक्षा मृत फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । केसी ओछ्यानमा थिए भने श्रीमती सुदिक्षा गिरी भ¥याङ नजिक झु ण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

दुवै जना श व परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । उमेशको मृत्यु भएको झन्डै १२ घन्टापछि सुदीक्षाले देह त्याग गरेको हुन सक्ने प्रहरीको अनुमान छ। यो कुरा पोष्टमर्टम रिपोर्टले पनि देखाएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा सि लौ टो पनि भेटाएको थियो। जसलाई सुदीक्षाले ह ति या रको रूपमा प्रयोग गरेकी थिइन्। उनले उमेशको टाउकोको बाँयापट्टि प्र हा र ग’रेकी थि’इन्। त्यही कारण उनको मृत्यु भएको ती प्रहरी अधिकारीले बताएका छन् ।

प्रतिकृया दिनुहोस्