Tuesday, January 26

पूर्व मन्त्री बिना मगरलाई आफ्नै गृहजिल्लाबाट लखेटियो !

January 11, 2021 59

पुस, काठमाडाैँ – नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ तथा पूर्व मन्त्री बिना मगर आफ्नै गृहजिल्लामा लखेटिएकी छन् ।कार्यक्रममा सम्बाेधन गर्न गएकी बेला स्थानीयहरूले बिना मगर मुर्दावाद भन्दै चर्काे नाराबाजी लगाएका थिए।

स्थानीहरूले टायर बालेर कालाे झन्डा समेत देखाएका छन्। कालोझण्डा देखाउने स्थानीय र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।प्रचण्ड-माधव नेपाल समुहकाे पछिल्लाे रवैयामाथि असन्तुष्टि जनाउँदै स्थानीयहरूले चर्काे नाराबाजी गरेका हुन्।

ओली र प्रचण्ड निकै तल्लो स्तरको राजनीति गर्न थाले, प्रचण्ड समुहले मन्त्री पद्यमा अर्याललाई लखेटे लगत्तै ओली पक्ष्यका कर्यकर्ताले प्रचण्डकी बुहारीलाई पनि लखेटेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्