January 11, 2021 72
पुजाको भनाई अनुसार सपना र विनयजंगको सम्बन्ध गएको दशैंपछि नै टाढिएको कुरा उनले मिडियासामू बताएकी छन् ।
उनको भनाई अनुसार सपना र विनयको बीच कुनै पनि आपसी मतभेद नभएको बुझिएको छ । पुजाले भनेकी छन्,‘सपनाले पढ्दै काम गर्ने कुरा सुनाईन् । र त्यसैमा विनय सरले पनि आफ्नो विचार राख्नु भयो ।
सपनाको विचारलाई पनि समर्थन गर्नु भयो । उहाँहरु दुवैबीच कुनै पनि मतभेद भने छैन । पढाईकोलागी नै सपनाले यो काममा आफुलाई निरन्तरता दिन नसकेको हो ।’
प्रतिकृया दिनुहोस्