काठमाडौं – सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर स्थिर रहेको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ४९ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १४ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५८ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ३८ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ७५ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ ।
प्रतिकृया दिनुहोस्