Wednesday, January 20

माघ ५ गतेबाट अनिश्चितकालिन हड्ताल र बन्द गर्ने निर्णय !

January 11, 2021 98

माघ ५ गतेबाट अनिश्चितकालिन हड्ताल र बन्द गर्ने निर्णय !
माघ ५ गतेबाट अनिश्चितकालिन हड्ताल र बन्द गर्ने निर्णय
काठमाडौ । नेपालमा लामो समय अनिश्चितकालिन हड्ताल र बन्दका घटना पूर्ण रुपमा बन्द थिए । राजनीतिक स्थायित्व थियो । तर यो फेरी शुरु भएको छ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर नगर क्षेत्रका संस्थागत विद्यालयहरूले विभिन्न बाहना बनाएर शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको भन्दै अनिश्चितकालिन हड्ताल र बन्दका कार्यक्रम सार्वजनिक गरेका छन् । यो राजनीतिक अस्थिरताको परिणाम हो एक शिक्षाविद्ले भन्नुभयो । शिक्षक तथा कर्मचारीहरूको तलब नदिएको प्रति खेद प्रस्ताव पारित गर्दै माघ ५ गतेबाट अनिश्चित कालिन शैक्षिक हड्ताल गर्ने निर्णय गरेको हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्