Wednesday, January 20

शान्ति सेनाबाट कंगो गएका जवानको हाकिमले गरे यस्तो हा’ल’त, उल्टै जवानलाइ नै भयो यस्तो का’र’वा’ही

January 11, 2021 129

शान्ति सेनाबाट कंगो गएका जवानको हाकिमले गरे यस्तो हा’ल’त, उल्टै जवानलाइ नै भयो यस्तो का’र’वा’ही

काठमाडौ । केही समय अघि नेपाली सेनाबाट कंगो गएका सैनिक जवानहरुलाई अधिकृतहरुले कु टे को समाचार सार्वजनिक भएको थियो । अहिले ती सैनिक जवानकै जागिर गएको समाचार आएको छ ।घ’ट’नाको छानविन पछि ती सैनिक जवानमाथि का’र’बा’ही भएको हो । अधिकृतबाट कु टि ए का सैनिक जवानको जागिर गएको हो । अधिकृतहरुको भने एक वर्षका लागि बढुवा रोक्का मात्र भएको छ ।

सैनिक जवान नवराज माझीमाथि म र णा स न्न हुने गरी कु ट पी ट भएको थियो । माझीले घ’ट’नाबारे सैनिक निकायभित्र उ’जु’री गर्नुपर्नेमा सामाजिक सञ्जालमा तस्वीर राखेकाले का’र’बा’ही भएको बताइएको छ ।उनले गणपति वा सैनिक मुख्यालय, शान्ति सेना निर्देशनालय वा सिधै प्रधानसेनापतिलाई उजुरी गर्न सकिने व्यवस्था सेनामा रहेको थियो । तर ती सैनिक जवानले भने सामाजिक सञ्जालमा तस्वीर राखेका कारण उनको जागिर गएको हो ।

उनलाई भविष्यमा सरकारी सेवामा अ’यो’ग्य नठहरिने गरी ब र्खा स्त गर्दै ६ महिनाको कै द सजाय समेत तोकिएको छ ।८ असोजमा कंगोमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाका सह सेनानी इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई कु ट पि ट गरेका थिए ।घ’ट’ना विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । घ’ट’नामा संलग्नहरुबारे छा’न’वि’न गर्न को’र्ट अफ इन्वायरी गठन भएको थियो । कंगोबाट घ’ट’ना’मा संलग्नहरुलाई झिकाइएको थियो ।

प्रतिकृया दिनुहोस्