News

ऋषि कपुरको निधनपछि पत्नी नीतुको भावुक पोस्ट- ‘हाम्रो कहानी सकियो’

बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ‘निधन’ले भारतीय सिनेमा क्षेत्र शो’कमग्न बनेको छ। असमायिक निधनले कपुर परिवार निकै ‘शोक’मा छ।

ऋषि कपुरको ‘निधन’पछि पहिलो पटक उनकी श्रीमती नीतु कपुर सामाजिक सञ्जालमा देखिएकी छन् । उनले इन्स्टाग्राममा भावुक पोष्ट गरेकी छन् । नीतुले ऋषि कपुरको फोटो सेयर गर्दै एकदमै थोरै शब्दमा आफ्नो पी’डा पोख्दै लेखेकी छन्,”हाम्रो कहानी सकियो”।

उनको यो पोस्टले धेरैलाई भावुक बनाएको छ। नितुको पोष्टमा सेलेब्रेटी तथा फ्यानहरूले सान्त्वना दिइरहेका छन् र ऋषि कपुरको आत्माको शान्तिका लागि प्रार्थना गरिरहेका छन्।

Related Articles

Back to top button
Close