News

चर्चित रेस्लर जोन सेनाले यसरी सम्झिए ऋषि कपुर र इरफान खानलाई

काठमाडौं। हालै बलिउडले दुई अभिनेता गुमाएको छ । गएको बुधबार अभिनेता इरफान खानको निधन भएको थियो भने त्यसको भोलीपल्ट नै बिहीबार अर्का अभिनेता ऋषि कपुरको निधन भएको थियो । दुई दिनमा दुई अभिनेता गुमाउदा अहिले बलिउडमा शोकमा डुबिरहेको छ । दुबै अभिनेताको निधनको खबरले धेरैलाई दुखित तुल्यायो ।

बलिउडदेखि हलिउडसम्मका कलाकारले उनीहरुको निधनमा दुख व्यक्त गरे । यस्तै चर्चित रेस्लर जोन सेनाले पनि यी दुई अभिनेतालाई सम्झिएका छन् । निधन भएपछि दुबै अभिनेताको तस्बिर जोज सेनाले आफ्नो इन्स्ट्राग्राममा शेयर गरेका छन् । उनले इरफान खान र ऋषि कपुरको तस्बिर शेयर गरेर सम्मान गरेका हुन् ।

Related Articles

Back to top button
Close