Tuesday, January 19

सुन्दा अचम्म लाग्ला : रुखको जरा जस्तो देखिने अनौठो जीव फेला..,हेर्नुहोस् भिडियोमा

January 11, 2021 45

सुन्दा अचम्म लाग्ला : रुखको जरा जस्तो देखिने अनौठो जीव फेला..,हेर्नुहोस् भिडियोमा

काठमाडौं : विश्वमा धेरै अनौठा जीवहरु पाइन्छ । विश्वमा यस्ता जीवहरु पनि छन् जुन हामिलाई थाहा पनि छैन । यस्तै समुन्द्रमा एक अनौठो जीव फेला परेको छ । उक्त अनौठो जीव देखेर मानिसहरु अचम्मित परे । समुन्द्र किनारमा फेला परेको उक्त अनौठो जीवको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

उक्त अनौठो जीव अलास्काको प्रिन्स अफ वेल्स द्वीपमा मानिसहरुले फेला पारेका हुन् । उक्त जीव हेर्दा रुखको जरा जस्तै देखिन्छ । भिडियोमा हेर्दा रुखको जरा जस्तो जीव चलिरहेको छ । यो अनौठो जीवको नाम बास्केट स्टार रहेको बताइएको छ ।

यो जीव समुन्द्रमा पाइने गर्छ । हेर्नुहोस्

प्रतिकृया दिनुहोस्