News

को’रोनालाई जितेर घर गएका व्यक्तिमा पुनः पोजेटिभ देखियो,नारायणी अस्पतालमा भर्ना …हेर्नुहोस!

को,रोना सं,क्रमण भई १४ दिन अ,स्पताल बसेर घर फर्किएका एक व्यक्ति पुनः अ,स्पताल भर्ना भएका छन् । वैशाख ११ गते अ,स्पतालबाट डि,स्चार्ज भई घर गएका ती व्यक्तिमा पुनः को,रोना पो,जेटिभ देखिएपछि अ,स्पताल भर्ना गरिएको हो ।

रौ,तहटको इशनाथ नगरपालिकाका ती व्यक्तिमा एक्कासी ज्व,रो आएपछि उनको घरमै गई स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनमा फेरि पनि को,रोना पो,जेटिभ देखिएको नारायणी क्षेत्रीय अ,स्पताल श्रोतले बताएको छ । अहिले उनलाई वीरगञ्जस्थित नारायणी क्षेत्रीय अ,स्पतालमा भर्ना गरिएको छ । स्रोत भन्छ, ‘वहाँको रिपोर्ट गडबढ आएर फेरि यहाँ ल्याइएको हो ।

अ,स्पताल भर्ना गरिएका ती व्यक्तिले रातोपाटीसँग कुरा गर्दै भने, ‘मलाई लिन एम्बुलेन्स पठाइएको थियो, अहिले अ,स्पतालमा छु । नर्सले तपाईं एक दुई दिन यहीँ बस्नुपर्छ भन्नुभएको छ ।’

भारतको दिल्लीबाट रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा उनलाई को,रोना पो,जिटिभ देखिएपछि नारायणी क्षेत्रीय अ,स्पताल वीरगञ्जमा राखी उ,पचार गरिएको थियो । अ,स्पतालमै राखेर उ,पचार गरेपछि उनको टेष्ट गर्दा नेगेटिभ आएको थियो । ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि ‘को,रोनालाई जितेको’ भन्दै उनलाई वैशाख ११ गते डि,स्चार्ज गरिएको थियो ।

निको भएर घर फर्किए पनि त्यसको ४ दिनपछि ती व्यक्तिमा ज्व,रो आएपछि उनको घरमै पुगेर पुनः स्वाबको नमुना लिएर आएको अ,स्पताल श्रोतले बताएको छ । उनीसहित उनको परिवारका सदस्यहरुको स्वाब प,रीक्षण गर्दा उनमा पुनः पोजेटिभ देखिएपछि वैशाख २० गते राति उनलाई अ,स्पताल ल्याइएको हो ।

नारायणी अ,स्पताल श्रोतका अनुसार उनमा अहिले पनि को,रोना सं,क्रमण पो,जेटिभ देखिएकाले गए राती नै अ,स्पतालबाट एम्बुलेन्स गएर उनलाई ल्याइएको हो । उनलाई अहिले पनि अ,स्पतालको आइसोलेसनमै राखिएको छ ।

उनीसँगै ४ जना बि,रामी निको भई डि,स्चार्ज भएका थिए । अहिले फेरि ती ४ जनालाई नै अ,स्पताल ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको अ,स्पताल श्रोतले जनाएको छ ।

Related Articles

Back to top button
Close