Wednesday, January 20

दुई महिनाकी ग’र्भवती थिइन् सुदीक्षा, पतिको ह’त्यापछि विभिन्न व्यक्तिसँग फोनमा कुराकानी

January 12, 2021 50

टोखाको ग्रान्डी भिल्लामा मृ’त फेला परेका दम्पतीको करिब १२ घण्टाको फ’रकमा ज्यान गएको पो’स्ट’मा’र्ट’म रिपोर्टले देखाएको छ। शुक्रबार राति उमेश केसी र सुदीक्षा गिरीको श’व फेला परेको थियो। उमेश ओ’छ्यानमा थिए भने सुदीक्षा झु’ण्डिएको अवस्थामा फेला परेकी थिइन्। यो ह’त्या–आ’त्म’ह’त्याको घ’टनामा नयाँनयाँ र’हस्य बाहिरिने क्र’म जारी छ। उमेशको मृ’त्यु बुधबार राति भएपनि सुदीक्षाले बिहीबार साँझतिर मात्रै आ’त्म’ह’त्या गरेको पो’स्ट’मा’र्ट’म रिपोर्टले देखाएको अनुसन्धानमा सं’लग्न एक प्रहरी अधिकृतले बताए।

प्रहरीलाई प्राप्त उमेशको प्रा’रम्भिक पो’स्ट’मा’र्ट’म रिपोर्टमा ‘ब्ल’न्ट फो’र्स इ’न्जुरी टु द हेड’ उल्लेख छ। ‘उमेशको सुतैकै ठाउँमा सिलौटाले क’न्चटमा प्र’हार गरेर ह’त्या गरेको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने। उनका अनुसार उमेशको श’व फेला परेको स्थानमा ल’डाइँ भएको कुनै चि’ह्न भेटिँदैन। सिलौटामा भेटिएको कपाल, र’गत लगायत अन्य प्र’माण फो’रेन्सिक जाँ’चका लागि पठाइएको प्रहरीले जनाएको छ। उमेश मृ’त भेटिएको बे’डमै र’गत ल’त्पतिएको सि’लौटो पनि फेला परेको थियो। तर लो’होरो भने भान्साको धा’रानजिकै फेला परेको थियो।

उमेशको बुधबार राति नै मृ’त्यु भएको देखिए पनि सुदीक्षाले भने बिहीबार दिउँसोसम्म पनि विभिन्न व्यक्तिसँग फोनमा कुरा गरेको पाइएको छ। उनले अ’न्तिम फोन बिहीबार दिउँसो साढे ३ बजे दिदी शर्मिला गिरीसँग गरेको पाइएको छ। शर्मिलाले नै सुदीक्षालाई कल गरेकी थिइन्। जसमा उनीहरुको ३७ मिनेट कुरा भएको छ। त्यसअघि सुदीक्षाले दिदीलाई कल गरेकी थिइन्। कल रिपोर्ट अनुसार सुदीक्षाले बिहीबार अपरान्हतिर आ’त्म’ह’त्या गरेको अनुमान गरिएको छ। ‘साढे ३ बजेपछि दिदीसँग ३७ मिनेट कुरा गरेकी सुदीक्षाको त्यसपछि कल रिसिभ भएको छैन,’ अनुसन्धान अधिकृतले भने।

सुदीक्षाको मृ’त्युको कारण भने ‘झु’ण्डिएर’ देखिएको छ। शवको प्रकृति हेर्दा पनि त्यो कुरा पुष्टि हुने प्रहरी अधिकारीहरु बताउँछन्। पो’स्ट’मा’र्ट’म रिपोर्टअनुसार सुदीक्षा २ महिनाको ग’र्भवती थिइन्। यही विषयमा उनीहरुको झ’गडा सुरु भएको प्रहरीको प्रा’रम्भिक निष्कर्ष छ। जसलाई पुष्टि गर्ने केही आधार समेत फेला परिसकेको प्रहरीको भनाइ छ। ‘सुदीक्षाको ग’र्भ कसको भन्ने विषयमा उनीहरुको बीचमा झ’गडा भएको हुनसक्छ, किनभने उमेशले आफ्नो यौ’नां’ग ग्रान्डी अस्पतालमा परीक्षण गराएको देखिन्छ,’ स्रोतले भन्यो, ‘अस्पतालको रिपोर्टले उमेशको यौ’नां’गले राम्रोसँग काम नगर्ने आशंका गरेको छ।’

तर, यसैका आधारमा उक्त ग’र्भ उमेशको थिएन भन्ने अवस्था नभएको स्रोतहरूको भनाइ छ। उमेशका दाजु हिमेशले उमेश ग्रान्डीपछि ललितपुरको बीएन्डबी अस्पताल गएको बताए। २१ गते मंगलबार बानेश्वरमा उमेश र हिमेशको भेट भएको थियो। त्यसबेला उमेशले बीएन्डबीमा डाक्टरसँग समय लिएको बताउँदै बा’हिरिएको हिमेशले बताए। दाजुसँग उमेशले हो’लबडी परीक्षण गराउने बताएका थिए। उमेश जनवरी १४ मा अमेरिका फ’र्किने तयारीमा थिए। विद्यार्थी भिसामा अमेरिका गएका उमेश पछिल्लो समय इ’टालियन खानाको रेस्टुरेन्ट सञ्चालन गर्थे।

उनले ग्रिनकार्ड पनि पाइसकेका थिए। परिवारसँग भने उमेशले अब प्रक्रिया पुरा गरेर सुदीक्षालाई पनि अमेरिका लैजाने बताएका थिए। सन् २०१४ मा उमेश र सुदीक्षाबीच प्रेम विवाह भएको थियो। उनीहरुको विवाहमा दुवैतर्फका परिवार सहभागी थिएनन्। हिमेशले बताएअनुसार उमेशका साथीभाइबीच उनीहरुले मन्दिरमा विवाह गरेका थिए। परिवारका तर्फबाट विवाहमा उमेशका दाइ हिमेश र सुदीक्षाकी दिदी शर्मिला मात्रै सहभागी थिए। उमेशले पछि मात्रै सुदीक्षालाई परिवारमा ल्याएका थिए। अहिले पनि चाडपर्वका बेला मात्रै उनी उमेशको घर जान्थिन्।

उमेश दशैंको अष्टमीका दिन नेपाल फर्किएका थिए। त्यसअघिसम्म दिदीसँग बस्दै आएकी सुदीक्षा उमेश फर्किएपछि भिल्लामा कोठा भाडामा लिएर बस्न थालेकी हुन्। दुई वर्षपहिले पनि उमेश नेपाल आएका थिए। घ’टना भएको दिन उमेश साँझ झोँ’छेमा साथी भाइसँग बसेका थिए। उनी निराश मुद्रामा देखिएका साथीभाइ तथा परिवारका सदस्यले बताएका छन्। उनी चाँडै कोठा फ’र्केका थिए। घटना भएको बेलुका उनीहरुले चाउचाउ मात्रै खाएको पाइएको छ। ह’त्यामा तेस्रो व्यक्ति सहभागी भएको हुनसक्ने आ’शंका उमेशको परिवारको छ।

शर्मिलाले थाहा पाएर पनि लामो समय घ’टनाबारे आफूहरुलाई जानकारी नगराएको उनीहरुको गु’नासो छ। प्रहरीले शर्मिलासँग पनि सोधपुछ गरिरहेको छ। उनले शुक्रबार बिहानै ह’त्याबारे थाहा पाए पनि प्रहरीलाई भने बेलुका मात्रै खबर पुगेको थियो। यता उमेशका परिवारले भने शव उठाइसकेपछि मात्रै घ’टनाको जानकारी पाएको गु’नासो गरेका छन्। ‘घ’टनाबारे कुनै रहस्य बाँकी भए फ’रेन्सिक रि’पोर्ट र अन्य अनुसन्धानबाट पुष्टि हुन्छ,’ प्रहरी अधिकारीले भने। नेपाल खबर

प्रतिकृया दिनुहोस्