Video

१ मिनेटमै पृथ्वी ध्व स्त पार्न सक्ने उत्तर कोरियाका यी खत,रनाक हतियारहरु, चिन र अमेरिकाको सातो लिन्छन

उत्तर कोरिया भिन्न र एक गरिब देश हो तर सैन्य ताकतमा कमजोर छैन । उत्तर कोरियाली नेताको एउटा उद्देश्य देखिन्छ, त्यो हो आफ्नो अस्तित्व बचाउने ।यसका लागि उक्त देशले परमाणु र मिसाइल कार्यक्रममा ठूलो लगानी गरेको छ ।

बीबीसी संवाददाता जोनाथन मार्कसका अनुसार यो उत्तर कोरियाका लागि जीवन बिमा जस्तो हो । जोनाथन मार्कसका अनुसार परमाणु हतियारको प्रयोग उत्तर कोरियाकै लागि विनाशकारी साबित हुनेछ किनभने परमाणु हमलापछि हुने युद्धमा उत्तर कोरिया बच्न मुश्किल हुनेछ ।

तर उत्तर कोरिया आफ्नो परमाणु शक्तिका कारण मात्र यस्तो कडा रवैया देखाइरहेको छैन । उत्तर कोरियाको सेना संसारको सबैभन्दा ठूलो सेनामध्येको एक हो र पारम्परिक र गैर पारम्परिक सामरिक हतियारको भण्डार पनि उत्तर कोरियाको ताकत हो । हेर्नुहोस –

Related Articles

Back to top button
Close