एजेन्सी। भारतको इलाहाबादका श्रवणकुमार आफ्नी श्रीमती र सासुसँग सोही जिल्लामा नै बस्दै आएका थिए । क्यान्सर रोगले थलिएकी उनकी सासुलाई चिकित्सकले अब धेरै नबाँच्ने भनिदिएपछि उनी सासुलाई गाउँमा लगेर छोडेर आउन चाहान्थे । एकदिन श्रमिती सासु र श्रवणकुमार रिक्सा चढेर गाउँ हिँडे । सोही समयमा उनकी सासुको बिचबाटोमा नै निधन भयो । बाटोमा सासुको मृत्यु भएपछि उनको शवलाई घरसम्म लैजाने पैसा नहुँदा एक ज्वाइँले श्रवणकुमारले जस्तै एउटा काठमा एकातिर सासुको लाश बाँधेर हिँडिरहे। कारण थियो उनको गरिबी ।श्रवणकुमारले सासुको मृत्यु भएपछि उनको शवलाई घरसम्म लैजाने पैसा नहुँदा एउटा काठमा एकातिर सासुको लाश बाँधेर सन्तुलन मिलाउनको लागि अर्कोतिर ढुंगा बाँधेर ४० किलोमिटर पैदल हिँडेर शवलाई घर ल्याएका छन् । आँफुसँग कत्ति पनि पैसा नभएपछि उनले सासुको शव बोकेर घर नै पुगे । करिब ८ घण्टा पैदल हिँडेपछि उनीहरु आफ्नो गाउँ गोंद कटरा नजिकैको बजार शिवराजपुर पुगे । त्यहाँ अन्य मानिसहरुले उनीहरुलाई चिनेका थिए । उनीहरुले सोधेपछि दुवै पतिपत्नीले पूरै कहानी बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
January 13, 2021 41
प्रतिकृया दिनुहोस्