Friday, February 26

लन्डनमा काठमाडौं स्थायी घर भएका ३५ वर्षीय विक्रम केसीको ह’त्या

January 13, 2021 123

लन्डनमा काठमाडौं स्थायी घर भएका ३५ वर्षीय विक्रम केसीको ह’त्या

लन्डन । लन्डनमा काम सकेर फर्किंदै गर्दा एक नेपाली सेफको ह’त्या भएको छ । लण्डनको इ’ष्टकोटमा बस्दै आएका अन्दाजी ४० वर्षीय विक्रम केसीको गत आइतबार राती ह’त्या भएको हो। आइतबार राति करिब साढे १० बजे लन्डन इ’स्टकोट रे’ल स्टे’सन अगाडि झ’गडा हुँदा केसीको ह’त्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।सामान्य भ’नाभनमा २१ वर्षीय एक युवाले कु’टपि’ट गरेपछि उनको घ’टनास्थलमै नि’धन भएको तिमल्सेनाले बताए । प्रहरीले ती युवकलाई हि’रासतमा लिएर अनुसन्धान सुरु गरेको छ ।

मृ’तकको शरीरमा कुनै देखिने खालका चो’टपटक नरहेको तथा घ’टनामा कुनै पनि ह’तियार प्रयोग भएको नपाइएको समेत प्रहरीको भनाई उ’दृत गर्दै तिमल्सेनाले बताए। लन्डनस्थित सो’सल ढा’बा नामक रेस्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ती अ’परिचित युवाबीच वा’दवि’वादपछि झ’डप भएको जनाइएको छ । झ’गडाको कारण खुल्न सकेको छैन । ‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टे’सनतिर नि’स्कँदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् ।

प्रहरीसँग आफ्ना पतिबारे सो’धखोज गर्दा प्रहरीले उनको ह’त्या भएको पुष्टि गरे ।’ स्टे’सनबाट केसीको घर करिब दुई मिनेट दूरीमा छ ।एकजना निर्’दोष साथीको ह’त्याको खबर सुनेपछि बेलायतका नेपाली से’फहरु स्त’ब्ध भएका छन् । स्वर्गीय केसी भारत, कुवेत हुँदै सन् २००७ तिर ति’मल्सेनाकै प’हलमा लन्डन आएका थिए । इ’ण्डो चाइनिज खानाका सेफ केसीले भे’न्यू ५, ब्लु अ’र्किडलगायत लन्डनका कैयौं रेस्टुरेन्टमा काम गरेका थिए ।काठमाडौं स्थायी घर भएका केसी श्रीमती र भाइबुहारीका साथ लन्डनमा बस्थे ।

प्रतिकृया दिनुहोस्