Wednesday, January 27

सांसद को सरकारी गाडी घाँस बोक्ने र तरुनी बोक्ने गरेको पाईएपछि अज्ञात समूहले गरे आगजनी !

January 13, 2021 71

काठमान्डौ -: कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएको गाडीमा आ:ग:जनी भएको छ। प्रदेश सभा सांसद सिंह जाजरकोटबाट निर्वाचित हुन् ,कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको उक्त गाडीमा भेरी नगरपालिका ७ पुनमा गएराति अन्दाजी १० बजे अज्ञात समुहले आगजनी गरेको पाईएको हो’।गाडी आ:ज:ग’नीबाट पूर्ण रुपले क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ’ । गाडी किन जाजरकोटमा गएको थियो भन्ने भने खुलेको छैन ,उक्त नब्मरको गाडी केहि महिना अगाडीमात्र घाँस बोक्नमा प्रयोग भएको थियो ,तेस्तै सो गाडी कहिले होटेलमा त:रुनी बोक्ने कार्यमा समेत प्रयोग भएको पाईएपछि वि:वादमा ता:नीएको थियो’। सूचना केन्द्र बाट साभार ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला******

सांसद को सरकारी गाडी घाँस बोक्ने र त:रुनी बोक्ने गरेको पाईएपछि अज्ञात समूहले गरे आ:ग:जनी ! – Rochak online

प्रतिकृया दिनुहोस्