Tuesday, January 26

नेपालगञ्जमा बैंक म्यानेजर केटी लिएर अफिसको गाडीमा डेटिङ गए, दुर्घटनामा युवतीको मृत्यु

January 13, 2021 118

बाँके जिल्लामा केही समय अघि एक युवतीको मृत्यु हुनेगरि भएको सडक दुर्घटना बैंक म्यानेजरसँग डेटिङ गएर फर्कदा भएको खुलेको छ ।

उक्त दर्घटनामा राप्रपा बाँकेकी नेतृ विन्दु चर्तीमगर, राष्ट्रिय वाणिज्य बैंक धम्बोझी शाखाका म्यानेजर विनोद पाण्डे घाइते भएका थिए भने संगिता मगरको ज्या न ग ए को थियो ।

नेपालगञ्ज कार्यालय भएको सेताखरी अनलाईनले यसबारे समाचार छापेको छ । सो अनलाइन अगिाडि लेख्छ, संगिताका श्रीमान विदेशमा रोजगारी गर्छन् ।

२०७७ पुष १५ गते दिउँसो उनीहरु डेटिङ्मा निस्किएका थिए । म्यानेजर पाण्डेले त्यस दिन वाणिज्य बैंकको बा १८ च ३६८६ नम्बरको गाडी ड्राइभरलाई नलगेर गाडी आफै चलाएर लगे ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सेतो खरीका अनुसार बैंक म्यानेजर पाण्डेको ती युवतीसँग कुनै नाता पर्दैन न एउटै गाउँ ठाउँका नै हुन् । बैंक म्यानेजर दाङ निवासी हुन् भने विन्दु र संगिता राझाँ निवासी हुन् ।

अफिसियल हिसाबले ऋण लगानी गर्नका लागि कहिं जग्गा हेर्न जान लागेका हुन् भन्ने मान्ने हो भने पनि विन्दु र संगिताको जग्गा जमिन शम्शेरगन्ज उता कहिं छैन ।

नातेदार सोच्ने हो भने बैंक म्यानेजरसँग उनीहरुको कुनै नाता पर्दैन । एउटै गाउँ ठाउँका दिदी बहिनी सोच्ने हो भने एउटै ठाउँका पनि होइनन् उनीहरु ।

सधैं बाहिर जाँदा बैंकको ड्राइभरलाई लिएर जाने बैंक म्यानेजरले किन त्यसदिन आफैंले चलाएर गाडी लगे त? दिन ढल्कन लाग्दा विन्दु र संगितालाई लिएर किन निस्किए त म्यानेजर पाण्डे? भन्ने प्रश्न उक्त अनलाईनले उठाएको छ ।

बैंक म्यानेजर पाण्डेले चलाएको गाडि फर्कने बेला पूर्वी दिशाबाट आइरहेको वाणिज्य बैंकको टाटासुमो गाडी र पश्चिमबाट पूर्व गइरहेको ट्रक रातीको ८ बजेतिर बाँकेको शम्शेरगन्ज नजिक एक आपसमा ठो कि ए र उक्त दुर्घटना भएको थियो ।

बैंक म्यानेजर पाण्डे र नेतृ बिन्दुले सेतोखरीको दावी खण्डन गरेका छन् र यस समाचारमा सत्यता नभएको बताएका छन् । सांकेतिक तस्वीर

प्रतिकृया दिनुहोस्