सायद ज्योती मगर यो नाम नसुनेको क’मै मात्रामा मात्र होलान । ज्योती मगर नेपाली गित सँगितकी एक च’र्चित गायिका मोडल पनि हुन । उनले बिशेष गर।ी रोमान्टिक गितको धेरै म्युजि भिडियोमा अभिनय समेत गरेकी छन । उनी आफै पनि धेरै गितहरुमा स्वर भरेकी छन । उनले गाएका गितहरु उही मु’लाको सिन्की सिरक ता’नाता’नम पिरतीमा दम छ ढाडे बिरालो लागयतका धेरै गितहरु चर्चित एवं लोककप्रिय गरेका छन ।
उनले स्टेज कार्यक्रमहरुमा पनि धेरै दर्शकहरुलाई तान्न सक्ने हुदा उनको धेरै महत्वसबहरुमा राम्रो माग पनि रहेको छ । उनी धेरै पारिश्रमीक लिएर गाउने मध्यका एक जना कलाकार पनि हुन ।
उनी महोत्सबको समयमा निकै व्यस्त हुने गायीका पनि हुन । रोल्पा जिल्लामा जन्मिएकी गायिका मगरको अहिले सम्म बिबाह भएको छैन ।
केन्द्र बिन्दु न्युज नामक एक अन्र्तबार्तामा उनले ४० पछि झनै से’क्सी अन्टी बन्छु भन्दै कु’राकानी गरेकी छिन हेरौं उक्त कुराकानी ।
प्रतिकृया दिनुहोस्