Sunday, January 24

काठमाण्डौमा केही बेर अगाडि बस दुर्घटना

January 14, 2021 72

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ । घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिनुभयो । बसमा तीन जना मात्रै सवार रहेको

बुझिएको छ ।दुर्घटना हुँदा २४ बर्षका चालक अर्जुन तामाङ (नुवाकोट घर) दाहिने हातखुट्टा नचल्ने अवस्थामा पुगेका छन् अहिलेसम्म अचेत छन् । यात्रु तीन जना घाइते भएमध्ये विमला बूढा वर्ष २८, छोरी रितु वर्ष ६ र रेजिना वर्ष-२ (भक्तपुर घर) को स्थिति सामान्य छ । ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्