Tuesday, January 26

भारतीय नै भन्छन वाह नेपालका प्रधानमन्त्री हाम्रा प्रधानमन्त्री मोदीले पनि सिकुन उनीवाट भिडियो हेर्नुस

January 14, 2021 62

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय च्यानल जी न्युजलमा अन्तरवार्ता दिएपछि त्यसको तरंग नेपालमा मात्र होइन भारतमा पनि भएको छ । प्रधानमन्त्री ओलीले राखेका प्रष्ट बिचारवाट भारतीय नागरिक पनि प्रभावित भएका छन् ।

उनीहरुले प्रधानमन्त्री ओली स्पष्ट कुरा राख्न सक्ने नेता भन्दै प्रशंसा गरेका छन् । भारतीय नागरिकले पनि ओलीको अन्तरवार्ताको विरोध गर्न सकेका छैनन् । तर्क संगत कुरा राख्ने ओलीको फ्यान भए मँ एक जना भारतीय मिडियाकर्मीले भनेका छन् ।

राजनीतिक दलका नेता तथा मन्त्रीहरु पत्रकारको जवाफ देखि भाग्ने गर्छन, आफ्नै भनाईलाई पनि परिस्थिती अनुसार परिवर्तन गर्छन तर नेपालका प्रधानमन्त्री ओली त्यस्ता नेता हुन् जो अन्तरवार्तामा स्पष्ट कुरा राखे र कुनै पनि प्रश्न देखि भागेनन्, उनको अन्तरवार्ता मलाई निकै मन परेको छ संचारकर्मी भन्छन् । उनले ओलीले राखेको तर्कवाट कालापानी लिपुलेक र लिम्पीयाधुरा माथिको दावी माथि पनि कुनै फरक उत्तर पाउन नसकेको बताएका छन् ।

प्रधानमन्त्रीले तर्क प्रस्तुत गर्दै भनेका छन्, भारत र चीनबीच यु द्ध हुँदा भारतले नेपालको भूमीमा आफ्नो क्याम्प बनाएको थियो त्यो जमिन अहिले भारतले आफ्नो दावी गर्दै आएको छ । कालापानी, लिपुलेक र लिम्पीयाधुरा त्यही भूमी हो, जहाँ नेपालले प्रयोग गरेको थिएन र भारतले चीनसंग यु द्ध गर्न प्रयोग गरेको थियो

प्रतिकृया दिनुहोस्