Tuesday, January 19

अत्यन्त दुखत खबर !! गुल्मीमा जन्ती बोकेको जिप दु’र्घटना

January 14, 2021 50

गुल्मीमा जन्ती बोकेको जिप दु’र्घटना हुँदा केही घाइते भएका भएको छ। गुल्मीकाे कालीगण्डकी गाउँपालिका- २ अर्बेनी कोटबाट जन्ती बाेकेर स्याङ्जातर्फ जान लागेकाे जिप दुर्घ’टनामा परेकाे हाे ।

ग१ज ५०८६ नम्बरको उक्त जिपमा करिब १५ जना यात्रु सवार रहेको बताइएकाे छ । घा’इते हुनेमा दुलहाका बुवा प्रकाश पान्डेसहित केही जन्ती र सहचालक रहेका छन् । उनीहरूकाे शरीररका विभिन्न भागहरुमा चोटपटक लागेको र स्थानीय

स्वास्थ्य चाैकीतर्फ उपचारका लागि लगेकाे बताइएकाे छ ।
गुल्मीमा जन्ती बोकेको जिप दु’र्घटना हुँदा केही घाइते भएका भएको छ। गुल्मीकाे कालीगण्डकी गाउँपालिका- २ अर्बेनी कोटबाट जन्ती बाेकेर स्याङ्जातर्फ जान लागेकाे जिप दुर्घ’टनामा परेकाे हाे ।

ग१ज ५०८६ नम्बरको उक्त जिपमा करिब १५ जना यात्रु सवार रहेको बताइएकाे छ । घा’इते हुनेमा दुलहाका बुवा प्रकाश पान्डेसहित केही जन्ती र सहचालक रहेका छन् । उनीहरूकाे शरीररका विभिन्न भागहरुमा चोटपटक लागेको र स्थानीय स्वास्थ्य चाैकीतर्फ उपचारका लागि लगेकाे बताइएकाे छ ।

प्रतिकृया दिनुहोस्