Video

‘भोकले जनता म’रे भने प्रधानमन्त्रीलाई ह,त्कडी लगाउनु पर्छ ‘ – इटहरीका मेयर द्धारिकलाल चौधरी, (हेर्नुहोस भिडियो सहित )

काठमाडैं, २२ वैशाख । बेला बेला चर्चामा आईरहने इटहरीका मेयर द्धारिकलाल चौधरी फेरि चर्चामा आएका छन । ह,त्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ भनेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

उनले चर्की चर्की ह,त्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ,ह,त्कडी आपूर्ती मन्त्रीलाई लगानु पर्ने संविधानले त्यो वेवस्था गरेको छ भनेका छन ।

खान नपाएर जनता स,मस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता हैन यो संघिय गणतान्त्रिको जनता हो । लकडाउन गरे पनि जनतालाई खान दिनु पर्ने उनको भनाई थियो । खान नपाएर सर्वसाधरणहरुलाई स,मस्या हुन नदिन अहिले लाग्नु पर्ने उनको आसय छ ।

संघिय सरकारबाट आएको खर्चबाट गर भनेर स्थानीय सरकारलाई भने विकासको बजेट मात्र भएको गुनासो गरे । प्रदेश सरकार र संघिय सरकारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको उनको गु,नासो थियो । अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वास्थ्य प,रिक्षणको गर्न स,मस्या भएको बताए ।

सुनसरीमा चामल,दालको स,मस्या नभएको बताए । वि,पतको बेला सबैले स,हयोग गर्नु पर्ने बताए । आवश्यक खाद्यन्न आफु जवानी बसेर लिएको उनको भनाई थियो । केहि समय अगाडी उनले इटहरीमा ६ महिना खाने खाद्यन्न भएको र इटहरीको जनता भोकले नमर्ने बताएका थिए ।

 

Related Articles

Back to top button
Close