Video

यति राति 5 बर्षको बच्चाले शिशिर भण्डारीलाई रुदै फोन गरे- अँकल, ५ दिनदेखि पानीमा चिउरा भिजाएर खाँदैछौं (भिडियो हेर्नुस)

शिशर भण्डारी भन्दछन्- यति राति काठमाडौं, बनस्थलीको चौमतीबाट ५ बर्षको बालकले रुदै फोन गरे र भने- ‘अँकल हामी ५ दनदेखि पानीमा चिउरा भिजाएर खाँदैछौं, हजुर त सबैलाई सहयोग गर्नुहुन्छ, हामीलाई पनि सहयोग गर्नुस न ? बाबुको अनुरोधलाई नकार्न सकिँन ।

हामी चामल, दाल, तेल लगायतका खाद्यान्न लिएर रातको समयमा पनि त्यहाँ पुग्यौं । त्यहाँ पुग्दा ग्याँस पनि सकिएको रहेछ, ग्याँस किन्न ३ हजार सहयोग गर्यौं । ५ बर्षे बाबु बिकल्प गुरुङको बुवा श्रीमती र छोरा छोडेर हराएको ४ बर्ष माथि भएछ । बाबुको कुराले साह्रै मन रोयो । सबैले शेयर गरिदिनुहोला

Related Articles

Back to top button
Close