Tuesday, January 19

दाङमा कपडा सुकाउने क्रममा छतबाट खस्दा एकजनाको मृ’त्यु

January 14, 2021 80

घरको छतबाट खसेर एकजनाको मृ’त्यु भएको छ। दाङ लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोल निवासी ५० वर्षीय देवी गैरेको आफ्नो घरको छतबाट खसेर मृ’त्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। कपडा सुकाउने क्रममा तीन तले घरको छतबाट खस्दा घाइते भएको र उपचारको क्रममा लमही अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ।

ज्योतिष नियम : हप्ताका यी दिनहरुमा भुलेर पनि नलिनुहोस् ऋण, ऋण लिन-दिन यी बार अशुभ !

ज्योतिष शास्त्रका अनुसार साताका ७ बारमा हरेक बारको अस्तित्व, अर्थ र प्रभाव भिन्न भिन्न खालको हुने उल्लेख गरिएको छ।

ज्योतिष शास्त्र भन्छ, ‘आइतबारलाई सूर्यको प्रभावको दिन मानिन्छ, भने सोमवार चन्द्र, मंगलवार मंगल, बुधवार बुध त्यसैगरी बिहिबार वृहस्पति , शुक्रवार शुक्र र शनिवारको दिन शनि गह्रको प्रभाव अत्यधिक रहन्छ ।’

यसै कारणले गर्दा बार अनुसार मिल्ने फल पनि फरक हुन्छ। ज्योतिष शास्त्रको भनाई मान्ने हो भने ऋण लिनको पनि हप्ताका सबै दिन शुभ हुँदैनन्। ऋण लिन र दिनको लागि कुन बार कति शुभ ? हेर्नुहोस् !

प्रतिकृया दिनुहोस्