Wednesday, January 27

बेलुन जस्तै फुल्न थाल्यो छोरा, वास्तविकता थाहा पाउँदा आमा-बुवा दुवै चकित !

January 14, 2021 81

बेलुन जस्तै फुल्न थाल्यो छोरा, वास्तविकता थाहा पाउँदा आमा-बुवा दुवै चकित !****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

चीनका एक दम्पतिले आफ्नो छोरालाई ‘स्टेरोइड क्रीम’ लगाइदिएका थिए। उक्त क्रीमले उनीहरुको छोरालाई यस्तो असर गर्योकि उ क्रमश मोटो हुँदै गयो। छोरा बेलुन जस्तै फुलेको देखेर उक्त दम्पति आत्तियो। तर, के कारणले ह्वात्तै मोटायो भन्ने कुरा उनीहरुले थाहा पाउन भने सकेनन्।

केहि महिना सम्म उनीहरुले छोरालाई क्रीम लगाउने कार्यलाई निरन्तरता नै दिए। छोरा दिनप्रतिदिन बेलुन जस्तै फुल्दै गएपछि उनीहरु अस्पताल पनि गए। त्यहाँ डाक्टरहरुले विभिन्न जाँच गर्दा पनि उनीहरुको छोरा किन बेलुन जस्तै फुलिरहेछ थाहा हुन सकेन।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्