Wednesday, January 20

भ्रष्टाचार मु’द्दामा दक्षिण कोरियाकी पूर्वराष्ट्रपति ग्युनलाई २० वर्ष जे’ल स’जाय

January 14, 2021 49

सोल: दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हाईलाई यहाँको उच्च अदालतले २० वर्षका लागि जे’ल स’जाय सुनाएको छ । साथै १८ बिलियन ज’रिवाना तो’किएको छ ।घु’स तथा भ्रष्टाचार का’ण्डमा यही बिहीबार पा’र्कलाई अदालतले जे’ल स’जाय तो’केको हो । को’रियाली स्व’तन्त्रताका सै’न्य क’मान्डर समेत रहेका चु’ङ ही’की छोरी ग्यु’नले विभिन्न वि’देशी कम्पनीहरुबाट करोडौँ ड’लर घु’स लिएको भन्दै उनीमाथि केही वर्षअघि नै मु’द्दा दा’यर भएको थियो ।२०१३ देखि २०१६ को बीचमा सा’मसङ सहित कम्पनीहरुबाट उनले घु’स लिएको पुष्टि भएको हो ।

उनले देशका जा’सूस प्र’मुखहरुमार्फत ती कम्पनीहरुबाट घु’स लिने गरेको खु’लासा भएको हो ।दक्षिण कोरियामा भ्र’ष्टचार अ’भियोगबाट प’दमुक्त हुने पा’र्क पहिलो दक्षिण को’रियाली नि’र्वाचित राष्ट्रपति हुन् । ६८ वर्षीया ग्यु’नलाई भ्र’ष्टाचार अ’भियोग ला’गेपछि २०१७ को मार्च ३१ देखि नै का’रा’गा’र’मा रहँदैआएकी हुन् । यद्यपि ग्यु’नले आफूले ग’ल्ती नगरेको दा’वी गर्दैआएकी थिइन्। तर यही बिहीबारको सर्वोच्च अदालतको फै’सलामा भने उनी उपस्थित भइनन् ।

प्रतिकृया दिनुहोस्