News

रुपन्देहीमा एक युवा र युवतीले गरे एकै साथ आ’त्मह’त्या

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आ’त्मह’त्या गरेका छन् ।

आ’त्मह’त्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन् । श्रेष्ठका श्रीमती र छोरा तथा खड्काका श्रीमान् र छोरा रहेको जिल्ला प्रहरी कार्यालय, भैरहवाका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । दुवै बुटवलमा बस्दै आएका थिए ।

Related Articles

Back to top button
Close