Sunday, March 7

पति पत्नी दुवैले जागिर छो’डे, सबै सम्पत्ति बेचेर बसलाई घर बनाएर बस्न थाले

January 15, 2021 103

काठमाडौं। अमेरिकाको एक परिवारले आफ्नो ४ बे’डरुमसहितको घर र आफ्नो सबै सम्पत्ति बे’चेर एक सकुल बसमा बस्न थालेका छन् । फ्लो’रिडाको यो परिवारले १४०० वर्गफिटमा फै’लिएको घर बेचे । पति पत्नी दुवैले जागिर छो’डे र फरक किसिमको जीवनशैली अपनाउने निर्णय गरे ।डेलीमेलका अनुसार ३२ वर्षका ज्याक र उनकी पत्नी गि’यानालाई यात्राको सोख छ ।

२०१६ मा यी दुईले बिहे गरेका थिए । यही वर्षै उनहिरुकी छोरी जन्मिएकी थिइन् । ज्याक र गियानाले विश्वभर घुम्ने आफ्नो चाहना पूरा गर्न चाहन्थे । यही कारण उनीहरु लगातार केही फरक गर्ने सोचिरहन्थे । २ वर्षपछि उनीहरुले परम्परागत जीवन शैली छोड्ने निर्णय गरे ।२०१८ मा यो जोडीले एक अनलाइन समुदायको बारेमा थाहा पाए ।

यो यस्ता मानिसहरुको समुदाय हो जो आफ्नो ९ देखि ५ को अफिस जीवन छोडेर क्याम्प भ्यानमा बस्छन् । त्यहीँबाट काम गर्छन् र यात्रा गर्छन् । ज्याक र उनकी पत्नी यो समुदायमा सामेल भए । उनीहरुले घर, कार बेचे । त्यो पैसाले सेकेण्ड ह्याण्ड मार्सिडिज बेन्ज किने र यसलाई घरमा परिणत गरे ।२०१८ को अन्त्यमा उनीहरु फ्लोरिडाबाट हिँडे ।काठमाडौं। अमेरिकाको एक परिवारले आफ्नो ४ बे’डरुमसहितको घर र आफ्नो सबै सम्पत्ति बे’चेर एक सकुल बसमा बस्न थालेका छन् । फ्लो’रिडाको यो परिवारले १४०० वर्गफिटमा फै’लिएको घर बेचे । पति पत्नी दुवैले जागिर छो’डे र फरक किसिमको जीवनशैली अपनाउने निर्णय गरे ।डेलीमेलका अनुसार ३२ वर्षका ज्याक र उनकी पत्नी गि’यानालाई यात्राको सोख छ ।

२०१६ मा यी दुईले बिहे गरेका थिए । यही वर्षै उनहिरुकी छोरी जन्मिएकी थिइन् । ज्याक र गियानाले विश्वभर घुम्ने आफ्नो चाहना पूरा गर्न चाहन्थे । यही कारण उनीहरु लगातार केही फरक गर्ने सोचिरहन्थे । २ वर्षपछि उनीहरुले परम्परागत जीवन शैली छोड्ने निर्णय गरे ।२०१८ मा यो जोडीले एक अनलाइन समुदायको बारेमा थाहा पाए ।

यो यस्ता मानिसहरुको समुदाय हो जो आफ्नो ९ देखि ५ को अफिस जीवन छोडेर क्याम्प भ्यानमा बस्छन् । त्यहीँबाट काम गर्छन् र यात्रा गर्छन् । ज्याक र उनकी पत्नी यो समुदायमा सामेल भए । उनीहरुले घर, कार बेचे । त्यो पैसाले सेकेण्ड ह्याण्ड मार्सिडिज बेन्ज किने र यसलाई घरमा परिणत गरे ।२०१८ को अन्त्यमा उनीहरु फ्लोरिडाबाट हिँडे ।

प्रतिकृया दिनुहोस्