News

बिराटनगरमा ६ जनाले जिते कोरोनाविरुद्धको लडाइ

कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचार भैरहेको ६ जनालाई कोरोना भाईरस पूर्ण रुपमा निको भएरपछि बुधबार डिस्चार्ज गरिएको छ ।

कोरोना संक्रमणपछि गत बैशाख ५ र ६ गते अस्पताल भर्ना भएका उनीहरु डिस्चार्ज भएका हुन् ।

Related Articles

Back to top button
Close