News

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु, लकडाउन कति दिन थपिएला ?

काठमाडौं – बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । आजको मन्त्रिपरिषद् बैठक लकडाउन थप गर्ने बारे निर्णय हुने जनाइएको छ । स्रोतका अनुसार लकडाउन ७ देखि १० दिनसम्म थप्ने तयारी गरिएको जनाइएको छ ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउनलाई जारी राख्ने निर्णय गरेको थियो ।गएको चैत्र ११ गतेबाट लकडाउन सुरु भएको थियो । आज लकडाउन भएको ४४ दिन हो । पुगेको छ ।

Related Articles

Back to top button
Close