Video

पारसको १२ लाख सोनिकाले चोरेको खबरले बबाल, पारसले कसलाई दिए डिभोर्स ! [भिडियोसहित]

काठमाडौ । पारस शाहले केही दिन अघि डिभोर्स भयो भनेर लेखेका थिए । उनको फेसबुक अकाउण्टमा आएको उक्त शब्दले सनसनी फैलियो । उनले कसलाई दिए डिभोर्स ? सबै चकित भएका थिए ।

त्यसपछि फेरी पारसले अर्को स्क्रिन सर्ट पोष्ट गरे । उक्त स्क्रिन सर्टमा सोनिकाले पारसको एटिएमबाट पटक–पटक गरेर १२ लाख चोरेपछि पारस शाह तनाबमा भन्ने समाचार थियो । यो समाचार सोनिकालेपनि पोष्ट गरेकी छिन् ।

पूर्व युवराज जस्तो हाईप्रोफाईलको व्यक्ति एकाएक किन यति सामान्य अनलाईनले लेखेको समाचार स्क्रिन सर्ट गरेर पोष्ट गरिरहेका छन् । किन यही विषयमा पटक–पटक फेसबुक लाईभमा आएर बोलिरहेका छन् । के छ यसको सत्यता यो भिडियोमा हेर्नुहोस् ।

Related Articles

Back to top button
Close