News

ज्ञानेन्द्र शाहीले कतै मुर्ती चोरको पैसा बाँडेको त होईन ? – दिल निशानी


काठमाडौं। कुनै बेला बिपन्न तथा श्रमिक बर्गको पक्षधरमा कलम चलाएर सर्बहारा लेखकको परिचय बनाएका दिल निशानी मगरको यतिबेलाको परिचय फेरिएको छ । विभिन्न समयमा दिएका विवास्पद अभिव्यक्तिका कारण उनि बेलाबेलामा विवादमा आईरहन्छन ! त्यसैले उनलाई मन पराउने र नपराउनेको संख्या ठुलो छ !

कुनै समय अरबमा खजुर उमार्दा तातो बालुवामा तप्प-तप्प पसिना चुहाउने जिन्दगीको अर्थ खोज्दै जुर्मुराएको दिल निशानिको कलम निमुखा श्रमिकहरुको आशाको केन्द्र बनेको थियो । एक हिसाबले हेर्दा उनको लेखनधारले नेपाली जगतमा फरक धार र वर्गको प्रतिनिधित्व गर्यो र छवी बनायो । पछिल्लो समय लेखनमा क्रान्ति ल्याउने दिल निशानी मगर नै हुन् यसमा कुनै दुइमत छैन, जानकारहरु बताउछन ।

खाडीमा श्रमगर्ने श्रमिक पाठकहरु भन्छन, खजुर उमार्न बगेको पसिना र निशानिको कलमबाट निस्केको मसीको फ्युजनले उनि अहिलेको जल्दो बल्दो लेखकको परिचय बनेको हो तर पछिल्लो समय रवि लामिछाने, ज्ञानेन्द्र शाही लगायतको चर्को बिरोध गरेका कारण दिल निशानीको छबी छुट्टै बनेको छ !

तिनै दिल निशानीले आज फेरी तिनै ज्ञानेन्द्र शाही बारे निकै विवास्पद अभिव्यक्ति दिएका छन् ! उनले ज्ञानेन्द्र शाहीलाई ‘मुर्ति चोर’ को संज्ञा दिएका छन् ! ज्ञानेन्द्र शाही को हुन् ? पढौ भोजराज जी को विचार ज्ञानेन्द्र शाही लाखौं लाखौं युवाका मन मस्तिष्क बस्ने अभियन्ता हुन भ्रष्टाचार अभियन्ता ज्ञानेन्द्र शाही माथी जुन तवरले अहिले प्र’हार हुँदै छ।

ज्ञानेन्द्र शाही अहिले लाखौं लाखौं युवाका मन मस्तिष्क बस्ने अभियन्ता हुन । जुन उहाँ अहिले बोल्नु भएका शब्दहरु सबै नेपालीहरुले बोल्ने शव्दहरु नै बोल्नु भएको हो केही बिरोधि हरुले उहाँ बोल्ने भाषा र शिष्टचार भएन भनी भन्दै छन १ देश बिक्री गर्ने र देश र जनता लुटपाट गर्ने लाई कस्तो भाषा र शिष्ट चार भाषा प्रयोग गर्दा राम्रो होला । के भ्रष्ट भ्रष्टाचारि दलाल गर्नेलाई हजुर भन्ने हो के भ्रष्ट र भ्रष्टाचारि तपाई हरुले राम्रो काम गर्यो भन्ने राष्ट्रको सिमा मिच्दा पनि एक शब्द बोल्न न सक्ने लाचार सरकार को जय जयकार गर्ने हो कि दलाल,चोर,गुन्डा जनताको बीचमा मीठो भाषण गर्ने लाई गाली नगरेर पुज्ने केहि पत्रकारका अन्धभक्तहरुले यहाँ सिकाउनु पर्दैन । पहिला आफू सभ्य हुने अनि मात्र अरुको आलोचना गर्ने ।

के ज्ञानेन्द्र शाहिले गरिब,अशक्त,असाय,देसलाइ राम्रो गर्ने र बिदेशमा बस्ने र इमानदारी गरि खान्नेलाई अशब्द प्रयोग गरेको छ ज्ञानेन्द्र शाहीले गत्ल नै बोलेका हुन भन्ने अहिले किन दिन रात नभनी ज्ञानेन्द्र शाहीका समर्थन कसरी धेरै भए उहाँ गल्त हो र गल्ती हो भन्ने अहिले नेपालका लागि नेपाली अभियान नेपाल भित्र सबै जिल्लामा संगठन बिस्तार गर्न सकेत नेपाल अब पनि ज्ञानेन्द्र शाहीको आलोचना गरेर आफू भाइरल हुन्छु भन्ने दिवा सपना न देख्दा नै हुन्छ ! अहिले ज्ञानेन्द्र शाही नेपाल आमलाई माया गर्ने हरुको हिरो हो ज्ञानेन्द्र शाहीको आलोचना गर्ने हरु आफै बदनाम हुन्छ्न । दिल निसानी मगरले लेखेको ज्ञानेन्द्र साही को बारे फेसबुक स्टाटस जस्ताको तेस्तै:-

ग्यानेन्द्र शाही अलिबाबा हो कि शेष घले हो कि, मुकेश अम्बानी हो । लामो समय खालीपेट बस्दा ग्यास्टिक भएर उपचार गर्न काठमाण्डौ आएको केटाले मुठाको, मुठा पैसा कसरी बाँडिरहेको छ । कतै मुर्ती चोरको पैसा त हैन ?

Related Articles

Back to top button
Close